बुटवल, ३० जेठ । पहिरोले सिद्धार्थ राजमार्ग आइतबार बिहान अवरूद्ध भएको छ ।
बिहान करिब ६ः३० बजे स्याङ्जाको फेदीखोला गाउँपालिका– २ भालुपहाडमा पहिरो खसेको हो ।
अविरल वर्षापछि पहिरो खसेर सडक अवरूद्ध भएको छ । पहिलोले पूर्ण रूपमा सडक अवरूद्ध भएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया