१५ कार्तिक २०८३, आइतबार

वागमती प्रदेशको नीति तथा कार्यक्रम पारित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ जेठ । वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बिहीबार पेश गरिएको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका थिए ।