१५ कार्तिक २०८३, आइतबार

सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्दै

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २५ जेठ । सरकारले ‘एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गर्ने भएको छ ।

विस्तारित अस्पताल सेवा उपलव्ध गराउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।

सरकारले नर्स तथा स्वास्थ्यकर्मीले एक भन्दा बढी स्वास्थ्य संस्थामा काम गर्ने परिपाटीलाई हटाउन सरकारले यो कार्यक्रम लागु गर्न लागेको हो ।

सरकारले एक साताभित्र यो कार्यक्रम लागु गर्ने भएको हो ।