१५ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ जेठ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

मंगलबार न्यायाधीश इश्वर प्रसाद खतिवडाका एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले कारण देखाउ आदेश जारी गरेर दुवै पक्षलाई बोलाएर छलफल गर्ने भएको छ ।