३० आश्विन २०८३, शुक्रबार

यस्तो छ नेपाली हिरोइनको ‘सेक्स टेप काण्ड’ !

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suvekshya3काठमाडौं । विभिन्न समयमा नायिकाहरुले प्रेमी बनाउँदै यौनसम्बन्ध गरेका टेपहरु सार्वजनिक भएका थिए । हिरोइनहरुले दिनदिनै प्रेमी फेर्ने गरेकाले उनीहरुको सेक्स टेप सार्वजनिक भएका छन् ।

यिनै सामाग्रीसहित हिरोइनहरुको सेक्स काण्डलाई समेटेर चलचित्र ‘टाइगर द रियल हिरो’ निर्माण भएको छ । नेपाली चलचित्र क्षेत्रका विकृतिलाई यस चलचित्रमा मुख्य विषय बनाइएको छ ।

एक्सन र लभस्टोरी फिल्ममा ‘नायिका सेक्स काण्ड’ नेपाली फिल्मी इन्ड्रष्टीमा छ भन्ने देखाइएको छ । चलचित्र खेल्न आउने नायिका र निर्देशकको बीचमा हुने यौन सम्बन्ध पनि यो चलचित्रमा देखाइएको छ ।

नायिकाको ब्वाईफ्रेण्ड पनि हुन्छ । निर्देशकको यौन प्रस्ताव र आफ्नो करियर । यस्ता सामाग्रीको समिश्रण चलचित्रमा उठाईएको छ ।

चलचित्रमा हट सिनहरु छन । बेड सिन पनि छ । सेन्सर बोर्डले नकाट्ने सम्मको विषय उठाइएको छ । चलचित्रकी निर्माता एवम नायिका शुभेच्छा थापाले नेपाली फिल्मी क्षेत्रमा हुने नकारात्मक कुरालाई चलचित्रमा देखाइएको बताईन् ।

यो चलचित्र माघ १६ मा रिलिज भइसकेको छ । यहाँ चलचित्रको समिक्षा मात्रै गरिएको हो ।

चलचित्रको ट्रेलर हेर्नुहोस्:

https://www.youtube.com/watch?v=9F2voT6QWvQ