७ कार्तिक २०८३, शनिबार

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण कार्यक्रम ८ बजेका लागि सारियो

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरी थपेका नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज राति ८ बजे हुने भएको छ ।

यसअघि साँझ ६ बजेका लागि सपथग्रहणको समय दिइएको भए पनि विभिन्न कारणले समय सारिएको बताइएको छ । राष्ट्रपति कार्यालयका अनुसार बेलुकी ८ बजे शीतलनिवासमा नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूको सपथ ग्रहण समारोह राखिएको छ ।