१५ कार्तिक २०८३, आइतबार

जसपाबाट यी ८ जना मन्त्री बन्ने टुंगो

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुनका लागि मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

कुन कुन मन्त्रालय पाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली तथा जसपाका अध्यक्ष ठाकुरबीच छलफल भइरहेको बताइएको छ ।

जसपाले राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङलाई मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको छ ।