
काठमाडौँ, २० जेठ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
पार्टीको एकतालाई कसरी बचाउने भन्नेबारे छलफल भइररहेकाले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गएिको बताइएको छ ।
पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओली तथा नेता माधवकुमार नेपाल पक्षीय नेताहरुबीच विभिन्न तवरले छलफल भइरहेको छ । बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरिएको थियो ।












प्रतिक्रिया