१५ कार्तिक २०८३, आइतबार

नागढुंगा-सिस्नेखोला सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १५ जेठ । सरकारले नागढुंगा सिस्नेखोला सुरुङमार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ ।

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८–७९ को बजेट सार्वजनिक गर्ने क्रममा बजेट विनियोजनको जानकारी दिँदै आगामी २ वर्ष भित्र सुरुङ मार्गको काम सक्ने जनाएका छन् ।