९ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिद्वारा ४ सय ३० जना कैदीलाई बाँकी सजाय मिनाहा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ ।

जेठ १५ गतेबाट लागू हुनेगरी जेठ १३ गतेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी मिनाहाको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।