१४ कार्तिक २०८३, शनिबार

संसद विघटनविरुद्धका १९ रिटलाई संवैधानिक इजलासमा पठाउने सर्वोच्चको आदेश

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको छ ।

बिहीबार भएको सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

संवैधानिक इजलास शुक्रबार बस्नेछ ।