काठमाडौं, १३ जेठ । नेपाली सेनाका सहायक रथी (जर्नेल) दिनेशकुमार केसीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।
सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीको संक्रमण देखिएपछि अस्पतालमा उपचाररत थिए ।
केसीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारक क्रममा बिहीबार बिहान निधन भएको सैनिक सहायक रथी प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।















प्रतिक्रिया