५ मंसिर २०८३, शनिबार

एमाले नेता एवम् पूर्वसांसद शर्माको निधन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । सत्तारुढ एमालेका नेता तथा पूर्व सांसद रत्नप्रसाद शर्माको बुधवार राति निधन भएको छ ।

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको उपचारका क्रममा निधन भएको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।