१४ कार्तिक २०८३, शनिबार

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई कारवाही गर्ने एमालेको तयारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । सत्तारुढ दल नेकपा एमालेले विपक्षी दलका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारवाही गर्ने तयारी थालेको छ ।

बालुवाटारमा बसिरहेको स्थायी कमिटीको बैठकले हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्ने तयारी थालेको बुझिएको छ ।

यसअघि स्पष्टिकरण मात्रै मागेकोमा अहिले भने पार्टीले कारवाही नै गर्ने तर्फ अघि बढेको बताइएको छ ।