१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओली नै हुनुपर्ने भन्दै सर्वोच्चमा ३ वटा रिट दायर

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० जेठ । सर्वोच्च अदालतमा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिन ३ वटा रिट पेश भएका छन् ।

उता संसद विघटनविरुद्ध हालसम्म ३० वटा रिट दर्ता भइसकेका छन् ।

त्यस्तै, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट निवदेन पेश गरिएको छ ।

विपक्षी ४ दलका गठबन्धनले १४६ जना सांसदको हस्ताक्षरसहित रिट पेश गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।