९ कार्तिक २०८३, सोमबार

उपेन्द्र पक्षले गरेको निर्णय अमान्य भन्दै जसपाले निर्वाचन आयोगमा पठायो पत्र

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव पक्षले गरेको निर्णय अमान्य भएको बताएका छन् ।
ठाकुरले निर्वाचन आयोगलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् ।

आइतबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । उनले बैठकपछि एक विज्ञप्ति जारी गर्दै जेठ ७ गते विज्ञप्ति जारी गरी स्थगित गरिएको कार्यकारिणी समितिको बैठक गोप्य स्थानमा गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

कार्यकारिणी समितिको भनिएको बैठक र बैठकबाट गरिने सबै निर्णयहरु अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई उनलाई जानकारी गराएका हुन् ।