१४ कार्तिक २०८३, शनिबार

सरकारले अध्यादेशमार्फत बजेट ल्याउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०७८–८९ को वार्षिक बजेट अध्यादेशमार्फत ल्याउने घोषणा गरेका छन् ।

बालुवाटारमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यसबारे जानकारी दिएका हुन् ।

‘स्वभाविक रुपमा अध्यादेशमार्फत बजेट आउँछ र राष्ट्रपति ज्युले त्यो जानकारी दिनुहुनेछ’, उनले भने, ‘साधारण औपचारिक कार्यक्रममार्फत बजेट सुनाइनेछ ।’

बजेटमा महामारी तथा विकास निर्माणका कार्यलाई प्राथामिकता राखिने उनले जनाए ।