
काठमाडौँ, ८ जेठ । अमेरिकाबाट स्वास्थ्य सामाग्री बोकेको जहाज काठमाडौँ आइपुगेको छ ।
अमेरिकाबाट ल्याइएका यी स्वास्थ्य सामाग्रीहरूले नेपाली स्वास्थ्यकर्मी र जनतालाई अहिले बढ्दो क्रममा रहेको कोभीड–१९ विरुद्धको लडाईंमा थप सहयोग गर्नेछ । त्यस्तै, सरकारले थप स्वास्थ्य सामाग्रीहरुका लागि आवश्यक कुटनीतिक पहल तीव्र गरिरहेको छ ।












प्रतिक्रिया