१४ कार्तिक २०८३, शनिबार

विषयमा नगइ सकियाे कार्यदल बैठक, सांसद हस्ताक्षरबारे माधव नेपाल पक्षमा दुई थरी मत

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । नेकपा एमालेको कार्यदलको बैठक प्रमुख एजेण्डामा प्रवेश नगरी नै सकिएको छ ।

नेपाली काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेकोमा एमालेका नेता माधवकुमार नेपाल पक्षकै सांसदहरुबीच दुई थरी मत देखिएको छ ।

कार्यदलमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले आफूहरुले हस्ताक्षर नगरेको बैठकमै जानकारी गराएका थिए ।

माधव नेपाल पक्षका वार्ता टोली संयोजक भीम रावलले भने संसदको विघटन रोक्नका लागि हस्ताक्षर गरिएको जवाफ दिएका थिए ।