१४ कार्तिक २०८३, शनिबार

विपक्षी दलद्वारा नयाँ सरकार गठनको दावी पेश गर्ने तयारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ जेठ । नयाँ सरकार गठनका विपक्षी गठबन्धनले तयारी गरेको छ ।

नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको माधव नेपाल समुहसहित तयारीमा रहेको बुझिएको छ ।

नेताहरुले नयाँ सरकार गठनका लागि सांसदहरुको हस्ताक्षर संकलन तथा फाइल गर्ने कार्य भइरहको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नलिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई शुक्रबार ५ बजेसम्म नयाँ सरकारको लागि दावी पेश गर्न आह्वान गरेकी थिइन् ।