५ मंसिर २०८३, शनिबार

ठाकुर–महतो समूहले बोलायो संसदीय दलको बैठक

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले संसदीय दलको बैठक बोलाएको छ ।

ठाकुर–महतोले समूहले नयाँ सरकार गठनको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठक ११ बजे बस्ने बताइएको छ ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई भने बैठकबारे जानकारी गराइएको छैन ।