
काठमाडौँ, ६ जेठ । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
बिहीबार भएको उपनिर्वाचनमा ५०८८ मतभार प्राप्त गर्दै देवकोटाले अर्का उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गरेका हुन् ।
नेकपा एमालेका माधवकुमार नेपाल पक्षले पार्टीको निर्णय विपरीत देवकोटालाई मत हालेपछि विजयी भएको अनुमान गरिएको छ ।












प्रतिक्रिया