
काठमाडौँ, ६ जेठ । नेकपा एमालेले सर्वोच्च अदालतको आदेशलाई सम्मान गरिने प्रतिक्रिया दिएको छ ।
बिहीबार अदालतले सांसद नभएकाको नियुक्त गर्न आदेश दिएसँगै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेश सरकारले सम्मान गर्ने बताएका हुन् ।
बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले पूर्णपाठ हेर्न पाएका छैनौं । अदालतको निर्णयप्रति हाम्रो कतिपय तर्क र फरक राय हुनसक्छन् । तर, अदालतको फैसलाको कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो ।’












प्रतिक्रिया