९ कार्तिक २०८३, सोमबार

एमालेका केन्द्रीय सदस्य यादवको निधन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । सत्तारुढ एमालेका केन्द्रीय सदस्य योगनारायण यादवको निधन भएको छ ।

केन्द्रीय सदस्य तथा धनुषाका लोकप्रिय नेता यादवको असामाजिक निधन भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।