१४ कार्तिक २०८३, शनिबार

एमाले कार्यदलको बैठक स्थगित

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । नेकपा एमालेको कार्यदलको बैठक स्थगित भएको छ ।

पार्टी विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलको वुधबारका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

साँझ ५ बजेलाई बोलाइएको बैठकमा सबै सदस्य सहभागी हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको बताइएको छ ।

बैठक भोलि ५ बजे बस्ने बताइएको छ ।

पार्टीको विवाद मिलाएर एकतावद्ध भएर अघि बढ्न कार्यदल बनाएर अघि बढ्ने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच सहमति भएपछि कार्यदल गठन गरिएको हो ।