काठमाडौं, ५ जेठ । लमजुङ केन्द्र बिन्दु भएको ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।
बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया