१४ कार्तिक २०८३, शनिबार

नेपालमा पनि कोरोनाको तेस्रो भेरियन्ट भेटिएको पुष्टि, थप जाेखिमपूर्ण हुने चेतावनी

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । नेपालमा पनि कोरोनाभाइरसको तेस्रो भेरियन्ट पनि भेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को तेस्रो भेरियन्ट पत्ता लागेको जानकारी दिएका हुन् ।

विश्व स्वास्थ्य संगठनसहितको समन्वयबाट भएकाे नमुना परीक्षण गर्दा तेस्रो भेरियन्ट भेटिएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।