१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको सपथविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ४ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार दर्ता भएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।