१४ कार्तिक २०८३, शनिबार

कोरोना नियन्त्रणमा राज्यका सबै सामर्थ्य लगाउँछौँ: प्रधानमन्त्री ओली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमणको महामारी नियन्त्रणमा लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग यसमा परिचालन गरिनेछ र परिचालित हुन म आग्रह गर्दछु’ उनले भने ।