१४ कार्तिक २०८३, शनिबार

ओली पुनः प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण शुक्रबार साढे २ बजे

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने जनाएको छ ।

शीतलनिवासले ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तथा शुक्रबार सपथ ग्रहण गराउने तयारी गरेको छ ।

हाल शीतलनिवासमा ओली नियुक्तिको तयारी भइरहेको जनाइएको छ ।