१४ कार्तिक २०८३, शनिबार

सरकार गठनको सम्भावना टर्दै गएको काँग्रेस र माओवादीको निष्कर्ष

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ३० वैशाख । बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा नेकपा एमाले सहमति गर्ने प्रयासमा हुनु तथा जसपाले काँग्रेस नेतृत्वका सरकारका लागि समर्थन नदिनुले नयाँ सरकार बन्ने सम्भावना टर्दै गएको बताइएको छ ।