५ मंसिर २०८३, शनिबार

मोहनविक्रम सिंहलाई कोरोना संक्रमण, घरमै उपचार हुँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् । सिंहको स्वास्थ्य सुधारोन्मुख रहेको परिवारजनले बताएका छन् ।

उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।