६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा एकैदिन थपिए ४१०६ जना नयाँ संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । शुक्रबार देशभर कोरोना भाइरसका ९ हजार १९६ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ४ हजार १०६ जना थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा मात्रै ३ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा ६४३ जना र भक्तपुरमा ३७४ जना संक्रमित थपिएका हुन् ।

यो सहित राजधानी समेत रहेको बागमती प्रदेशमा शुक्रबार ४ ९९४ जना संक्रमित थपिएका छन् ।