६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य ४०० रुपैयाँले बढ्यो, आइतबार स्थिर रहेको चाँदीको मूल्य पनि वृद्धि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाली बजारमा आज सोमबार छापावाल सुनको मूल्यमा ४०० रुपैयाँको बढोत्तरी भएको छ ।

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।