६ कार्तिक २०८३, शुक्रबार

जुम्लामा ७० वर्षीय वृद्धद्वारा पाँच वर्षीया बालिका बलात्कृत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २० वैशाख । जुम्लामा ७० वर्षीय वृद्धले एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

५ वर्षीया ती बालिकालाई बलात्कार गरेको अभियोगमा कनकासुन्दरी गाउँपालिका–१ काभ्रानेटाका ७० वर्षीय बुद्धिमान बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुद्धिमानले ती बालिकालाई बिहीबार बलात्कार गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गतको प्रहरी चौकी चौथाले जानकारी दिएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।