६ कार्तिक २०८३, शुक्रबार

मन्त्री भानुभक्त ढकाल र उनकी पत्नीमा कोरोना संक्रमण पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उनकी पत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आज आइतबार बिहान स्वाब दिएका दुवै जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्री ढकालको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार मन्त्री ढकालको स्वास्थ्य अवस्था सामान्य भए पनि मन्त्री पत्नी फुयाँललाई भने अस्पताल भर्ना गर्नुपर्ने भएकाले तयारी भइरहेको छ ।