१४ कार्तिक २०८३, शनिबार

पत्रकारलाई अब सूचना विभागको पास अनिवार्य चाहिने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ वैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पत्रकारलाई सूचना विभागको पास अनिवार्य बनाएको छ ।

शुक्रबार बसेको सिसिएमसी बैठकले कोरोना संक्रमण झन् तीव्र बन्दै गएकाले यस्तो निर्णय गरेको हो ।

बैठकले काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो ।

यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड मान्य थियो ।