
रोल्पा, १७ वैशाख । सुनछहरी गाउँपालिका–७ ठूलोगाउँ बस्ने आश पुनको ९ वर्षीय छोरा अविषेक पुनको बिहीबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया