५ मंसिर २०८३, शनिबार

कालीकामाई गाउँपालिकाका अध्यक्षको निधन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकामाई, १७ वैशाख । पर्सा जिल्लाको कालीकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको निधन भएको छ ।

केहीदिन अघिदेखि रुघाखोकी र ज्वरो आएकाले घरमै उपचार गराइरहेका अध्यक्ष कुशवाहको शुक्रबार बिहान साढे दुई बजे निधन भएको उपाध्यक्ष राजेश कुमार चौरसियाले जानकारी दिए ।