५ मंसिर २०८३, शनिबार

असममा ठूलो भूकम्प, नेपालमा पनि धक्का महशुस

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ वैशाख । भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ ।

भूकम्प बुधबार बिहान गएको हो । भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ०७ः५१ मा भूकम्प गएको हो ।

भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।