२९ आश्विन २०८३, बिहिबार

क्रिकेटर रैनाले प्रियंकासँग विवाह गरे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2015_03_14_15_15_02_suresh-raina------1

नयाँदिल्ली, २० चैत । टीम इंडियाका स्टार क्रिकेटर सुरेश रैनाले विवाह गरेका छन् ।

उनले नेदरल्यान्ड्सकी सुन्दरी प्रियंका चौधरीसंग विहे गरेका हुन् । पेसाले बैंकर प्रियंका परिवारमा सबैभन्दा कान्छी छोरी हुन् । उनी नेदरल्यान्ड्सको आम्सर्टडम स्थित एक बैंकमा काम गर्छिन् । प्रियंकाका र रैनाकी आमा साथी भएकाले यो सम्बन्ध जोडिएको हो ।

टीम इंडियाका स्टार रैनाको विवाह कार्यक्रममा इन्डिया क्रिकेट काउन्सिल(बीसीसीआई) का उच्च अधिकारी, भारतीय राष्ट्रिय टिमका कप्तान महेन्द्रसिंह धोनीसहित टीम इंडियाका खिलाड़ी सहभागी भएका छन् ।

यसअघि रैना भारतकी नायिका श्रति हसनसंग प्रेम सम्बन्धमा थिए ।

raina-wife-priyanka