१४ कार्तिक २०८३, शनिबार

अख्तियारलाई स्टिङ अप्रेशन नगर्न सर्वोच्चको आदेश

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अप्रेशन नगर्नका लागि आदेश दिएको छ ।

वुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले यस्तो आदेश जारी गरेको हो ।

अधिवक्ता विष्णुप्रसाद घिमिरेले हालेको रिटमा सुनुवाई गर्दै सरकारी कार्यालयलगायतमा हुने स्टिङ अप्रेशन नगर्नका लागि आदेश दिएको हो ।

यस्तो छ आदेशः