१४ कार्तिक २०८३, शनिबार

निर्वाचन स्वीकार्य छः माओवादी

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेकपा माओवादी केन्द्रले निर्वाचनमा सहभागी हुने स्पष्ट पारेको छ ।

सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चुनावबाट पार्टी नभाग्ने स्पष्ट भन्दै पार्टी चुनावको पक्षमा रहेको तर त्यो संविधानतः हुनुपर्ने बताए ।

‘हामी चुनावबाट भाग्दैनौँ, तर संसद पुनःस्थापनापछि नियमित समयमा चुनाव हुनुपर्छ भन्ने हाम्रो प्रष्ट धारणा छ’, मंगलबार पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता श्रेष्ठले भने, ‘संविधानतः चुनाव हुन्छ भने हामी त्यसको पक्षमा छौं ।