
काठमाडौँ, ७ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कुनै ठोस निर्णयबिना सकिएको छ ।
मंगलबार कोटेश्वर पोरिसडाँडामा बसेको बैठकले सरकारलाई दिएको समर्थन लिनेबारे कुनै निर्णय गरेन ।
त्यस विषयमा छलफल भए पनि समर्थन फिर्ता लिने निर्णय भने भएन । बैठक भोलि पनि बस्ने बताइएको छ ।












प्रतिक्रिया