
पोखरा, ७ वैशाख । गण्डकी प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।
गत चैत २८ गते कोरोना पुष्टि भएर होम आइसोलेसनमा रहेका गोरखा भिमसेनथापा गाउँपालिका –१ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गत चैत २८ गते कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय व्यक्तिको होम आइसोलेसनमा नै मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमित ब्याक्तिको फोक्सोको दुईवटा भागमा निमोनिया र सेप्टिक सकको समस्या देखिएको बताइएको छ ।












प्रतिक्रिया