१४ कार्तिक २०८३, शनिबार

कोरोनाका कारण सुर्खेतमा एक महिलाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । सुर्खेतमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका –९ का ५८ वर्षीया महिला रहेकी छन् ।

आइतबार उनको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जनाएका छन् ।

उनी कोरोना र दमका कारण गम्भिर विरामी भएपछि केही दिनदेखि प्रदेश अस्पतालमा उपचाररत थिइन् ।