२ कार्तिक २०८३, सोमबार

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमा कोरोना पुष्टि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई कोरोना पोजेटिभ भएको बुधबार ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘सुरुवाती लक्षण देखिएपछि मैले कोभिड परीक्षण गराएँ र मेरो रिपोर्ट पोजेटिभ आएको छ ।’

आफू अहिले आइसोलेसनमा रहेको र चिकित्सकहरुसँग परामर्शमा रहेको बताएका छन् ।