३ कार्तिक २०८३, मंगलबार

शर्मिला र रेशमको स्वरमा ‘माइलो दाई’ रिलिज

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक रेशम निर्दोष र गायिका शर्मिला विसीको स्वरमा ‘माइलो दाई’ बोलको लोक तथा दोहोरी गीत रिलिज भएको छ ।

शिव हमालको शब्द रहेको गीतका संगीतकार विष्णु सिंह हुन् । गीतमा विनोद बाजुरालीले एरेञ्ज गरेका छन् ।

होम गुरुङको निर्देशन रहेको म्युजिक भिडियोमा रेशम निर्दोष, कुमारी मगर कुमालको अभिनय रहेको छ ।