२९ आश्विन २०८३, बिहिबार

जेलबाट एकैपटक तीन सय कैदी फरार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail-breakआदेन, १९ चैत । दक्षिण–पश्चिम यमनको एक जेलमा रहेका सयौँ अल कायदा आतङ्ककारी बिहीबार त्यहाँबाट भागेका छन् ।

ती अल कायदा आतङ्कारीहरुमा एक उनीहरुका प्रमुख नेतासमेत रहेका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

यमनको हद्रामावट प्रान्तमा अवस्थित सो जेलमा रहेका अल कायदाका वरिष्ठ व्यक्तित्व खलिद बतार्फिसहित तीन सयभन्दा बढी आतङ्ककारी भागेका अधिकारीहरुले एएफपी समाचार समितिलाई बताएको छ ।

खालिद गत चार वर्षभन्दा बढी सयमदेखि सो जेलमा कैदी जीवन बिताउँदै आएका बताइएको छ । रासस/एएफपी