८ कार्तिक २०८३, आइतबार

कालिमाटी फलफूल तथा तरकारी बजारमा बैंक अफ काठमाण्डूको क्युआर कोड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तारित गर्नेक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी सेवाको शुरुवात भएको छ ।

शुक्रबार भएको कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलबाट समुद्घाटन भएको हो ।

उक्त शुभारम्भ कार्यक्रम कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका सहायक कार्यकारी निर्देशक अर्जुन अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तज्यूको आतिथ्यतामा सम्पन्न भएको हो ।